साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पेशलका स्पेसल ठोक्तक– २३

Nepal Telecom ad

१.परीक्षा
चोरीबाट क्रमशः पदोन्नति भई
डाकैतीसम्मै पुगेको छ ।
पढ्दै नपढी पास चाहिने रोगले
यहाँ शिक्षाको मुहान नै सुकेको छ ।

२. चल्तीका शब्द
माइक्रो बस सहरमा
माइक्रो मिडी रहरमा
माइक्रो इकोनोमिक्स बजारमा
माइक्रो बायोलोजी हजारमा
चल्तीका शब्दले
सर्मसर्म मैँ मर्म पार्छ ।

३. सन्तान
पार्टीका कार्यकर्ताजस्तै हुन्
सन्तानहरू पनि
साना हुन्जेल –मर्छन् भन्ने डर !
हुर्केपछि –मार्छन् भन्ने डर !!

४. सूचनाको हक
सजिलो सरल हुँदा
अधिकारको कुरा,
गाह्रो साँघुरो पर्दा
काम सरो भाँडो
आफल तेरो ठाँडो !

मन्थली, रामेछाप

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
फिरादपत्र

फिरादपत्र

पेशल आचार्य
पाँच ठाेक्तक

पाँच ठाेक्तक

रुद्र ज्ञवाली
चार ठोकान

चार ठोकान

रमेश समर्थन
पाँच ठाेक्तक

पाँच ठाेक्तक

होम सुवेदी
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
चार ठोक्तक

चार ठोक्तक

रमेश समर्थन
छन्दोबद्ध ठाेक्तक

छन्दोबद्ध ठाेक्तक

बिन्दु दहाल ‘मूकदर्शक’
0
Would love your thoughts, please comment.x
()
x