साइबर अपराध सम्बन्धी सचेतना सामग्री

शहीद लोकमा

Nepal Telecom ad

“नमस्ते, म गंगालाल श्रेष्ठ, देश र जनताको लागि निरंकुश राणा शासन बिरुद्ध लड्दा लड्दै शाहदात प्राप्त गरेको जनताको शहीद ।”
.
“नमस्ते, म माईकल टाटे, आफ्नो ग्याङको लागि लड्दा लड्दै प्रहरीसंगको इन्काउन्टरमा वीर गति प्राप्त गरेको, पछि पार्टीको दबाबमा सरकारले रु. दस लाख सहित घोषणा गरेको ’दस लाखे’ सहिद ।”
.
“नमस्ते, म राम विलास महतो, भारतले पेट्रोलियम नाकाबन्दीमा तेल भेज्नु को साटो हामीलाई भेज्यो तो बादमे नेपालको बिखण्डनको लागि लड्दा लड्दै नेपाली प्रहरीको गोलीले ढलेको भारतिय नागरिक, बादमे मोर्चाको दबाबमा नेपाल सरकारले घोषणा गरेको ’पचास लाखे आयातित पाहुना सहिद ।“
.
“नमस्ते, मेरा नाम मिठाइलाल छि, हम डिप्रेशन से सुसाइड कैनी हँ, बादमे मधेशी मोर्चाने हमको जबर्दस्त सहिद बनाई छि !”

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अन्तर्य

अन्तर्य

मीनप्रसाद लामिछाने
चार खित्कौली

चार खित्कौली

अमर अधिकारी
तीन खित्कौली

तीन खित्कौली

अमर अधिकारी
पाँच खित्कौली

पाँच खित्कौली

अमर अधिकारी
0
Would love your thoughts, please comment.x
()
x