साइबर अपराध सम्बन्धी सचेतना सामग्री

खाऊ खाऊ

Nepal Telecom ad

बेचेर मेची खाऊ बेचेर काली खाऊ
सब देशभक्ति तिम्रै प्रभुपादमा चढाऊ
यो देशलाई भैगो बलिवेदीमा चढाऊ ।
चढाऊ चढाऊ चढाऊ बलिवेदीमा चढाऊ ।

आशीष थापी उनको तब देशभित्र आऊ
अनि आरती उनैको गरी नित्य गान गाऊ
प्रभुको कृपा लिएरै यो देशलाई चलाऊ
चलाऊ चलाऊ चलाऊ
यो देशलाई भैगो बलिवेदीमा चढाऊ ।

प्रभु हुन् अपार तिम्रा उनकै समाउ पाउ
ताला र चाबी उनकै घरमा लगी थमाऊ
उनकै जुठो पुरोले तिमी जिन्दगी चलाऊ
चलाऊ चलाऊ चलाऊ
यो देशलाई भैगो बलिवेदीमा चढाऊ
चढाऊ चढाऊ चढाऊ बलिवेदीमा चढाऊ ।

झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
डलरको बिरुवा

डलरको बिरुवा

रमेश खकुरेल
धनमहिमा

धनमहिमा

हेम अधिकारी
कालेको ‘बा’

कालेको ‘बा’

रणबहादुर बुढाथोकी ‘भैया’
भर्खर नुहाएको सहर

भर्खर नुहाएको सहर

डा. दामाेदर पुडासैनी किशाेर
किनकि, म नर्स हुँ

किनकि, म नर्स हुँ

पार्वती पुडासैनी
म को हुँ ?

म को हुँ ?

युवराज भण्डारी
0
Would love your thoughts, please comment.x
()
x