साइबर अपराध सम्बन्धी सचेतना सामग्री

थ्यान्क यु भ्यालेन्टाइन

Nepal Telecom ad

थ्याङ्क यु भ्यालेन्टाइन  height=
आउन हिरो बसन छेउमा {{read_more}}
गुलाब बोकि नउभ्यौ कुनामा । 
तिमी पनि के सारो भाको
त्यस्तो मुला गुलाव के ल्याको
चारानीको औँठी भए चिनु कस्तो हुन्थ्यो
सारो गारो पर्दा मेरो गर्जो पनि टर्थ्यो ।
आउन हिरो…..

डिस्को लैजाऊ सपिङ्ग लैजाऊ
लैजाऊ सिनेमा
मोटर साइकल हुइँक्याउँदै लैजाऊ रेसोर्टमा । 
हिमाल हेर्दै अङ्गालो मारौंला
मर्की मर्की फोटो पोज हानौला !
आउन हिरो….

खाना खाउँला थकाली भान्सामा
लगनखेलमा डिस्कोमा जाउँला
भ्यालेङटिङ्गमा नाचेर बसौंला 
तिम्रो मेरो माया नि गाँसौंला 
आउन हिरो….

यो पाली त क्या मोज हुने भो
भने जस्तै भ्यालेन्टिङ्ग हुने भो
गाउले केटो घरतिर जाने भो
भ्यालेन्टिङ्गमा रमाइलो हुने भो

आउन हिरो…..

काठमाडौं
 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
महाप्रलय !

महाप्रलय !

कृष्ण उपाध्याय
ह्यापी निउ इयर है

ह्यापी निउ इयर है

कृष्ण उपाध्याय
जुठोपुरो

जुठोपुरो

मिलन समीर
भोक र भुमरी

भोक र भुमरी

शिवप्रसाद जैशी
भैंसीको दुखेसो

भैंसीको दुखेसो

हेमराज पन्त
अंगुलिमाल‚ बुद्ध र उत्तर-आधुनिक सञ्जाल

अंगुलिमाल‚ बुद्ध र उत्तर-आधुनिक...

राजेन्द्रप्रसाद अधिकारी
झिङ्गे दाउ

झिङ्गे दाउ

रामप्रसाद पन्थी
0
Would love your thoughts, please comment.x
()
x