साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सत्ता 

Nepal Telecom ad

(प्रणय दिवस विशेष)  height=

तिमीलाई खोजिराछु म, सत्ता 
तर तिमी चाँहि कता कता {{read_more}}
सत्ता ! 
तिमी पनि कस्ती उखरमाउली रहिछ्यौ 
अस्ती प्रचन्डसँग 
हिजो देउपासँग 
आज फेरि केपी दाइको पो भएछ्यौ ?

हामी युवाहरू पनि छौ नि लाइन पार्ने
खाली बुढाहरू सँग मात्र गएछ्यौ !
युबा नहुने रे 
बुढै मात्र चाहिने रे 
अब तिम्रो माया पाउन बुढै हुनु पर्ने ? 
भन त अब युवाहरूलाई माया नगर्ने ?
बुढाहरू पनि 
तिमीसँग लस्सिएपछि 
चाउरिएका भए पनि 
हस्टपुस्ट गाला हुने 
फुलेका दाह्री पनि काला हुने 
आज योसँग भोलि कोसँग 
तिमी त झल्ली भइछ्यौ 
खाली बुढाहरूलाई मात्र च्याप्ने 
तिमी साहै् खल्ली रहिछ्यौ । 
 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
रोपाइँ

रोपाइँ

प्रेम ओली ढकलपुरे
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
राष्ट्रिय खेलाडी पेले

राष्ट्रिय खेलाडी पेले

प्रेम ओली ढकलपुरे
खिचडीलालहरु

खिचडीलालहरु

प्रेम ओली ढकलपुरे
यो उखान पनि पुरानो भइसक्यो ! अब अर्को नयाँ उखान भन्नु न बा !?

यो उखान पनि पुरानो...

राजेश मानन्धर (राजमान)
बिहे

बिहे

पूर्णप्रसाद ब्राह्मण
0
Would love your thoughts, please comment.x
()
x