साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कृष्णबहादुर 

Nepal Telecom ad

तिमी अचेल कुन जङ्गलमा 
गाई चराउन जान्छ्यौ राधा ?  {{read_more}}
.
उहिले पो 
मैले मुरली बजाउँदा 
तिमी घुँघुँरा बजाउँदै 
काखैमा निदाउन आइपुुग्थ्यौ !
र हामी एक अर्काका 
जुम्रा सर्ने गरी 
झाडीमा लुकेर प्रेम गर्थ्यौं ! 
.
अहिले त म 
के बजाऊँ राधा ?
खोइ के बजाऊँ ?
. 
यही बूढो रुखमा चढेर 
पुरानो प्रेमको सम्झनामा 
एक्लै एक्लै ताली बजाऊँ 
कि मायाको मिसकल दिँदै
रिटिङ रिटिङ
तिम्रो मोबाइलको 
बिरानो रिङटोन बजाऊँ ?
.
तिमी अचेल कुन जङ्गलमा
गाई चराउन जान्छ्यौ राधा ??
 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बोको

बोको

डा. विप्लव ढकाल
दाेभानमा भेट भएपछि

दाेभानमा भेट भएपछि

डा. विप्लव ढकाल
राज्यसँग एकालाप

राज्यसँग एकालाप

डा. विप्लव ढकाल
म अज्ञात शहीद आएको छु !

म अज्ञात शहीद आएको...

डा. विप्लव ढकाल
कागजकाे फिरफिरे

कागजकाे फिरफिरे

डा. विप्लव ढकाल
जुठोपुरो

जुठोपुरो

मिलन समीर
भोक र भुमरी

भोक र भुमरी

शिवप्रसाद जैशी
भैंसीको दुखेसो

भैंसीको दुखेसो

हेमराज पन्त
अंगुलिमाल‚ बुद्ध र उत्तर-आधुनिक सञ्जाल

अंगुलिमाल‚ बुद्ध र उत्तर-आधुनिक...

राजेन्द्रप्रसाद अधिकारी
झिङ्गे दाउ

झिङ्गे दाउ

रामप्रसाद पन्थी
0
Would love your thoughts, please comment.x
()
x