साइबर अपराध सम्बन्धी सचेतना सामग्री

राज्यसँग एकालाप

र, आज फेरि किन तिमी मेरो नाबालख छोराको अगाडि यसरी नाङ्गै र खाली हात उभिएका छौ ? मलाई अज्ञात शहीद बनाउने राज्य ! म यो प्रश्न तिमीलाई सोधिरहेको छु !

Nepal Telecom ad

डा.विप्लव ढकाल :

तिम्रो तिर्खा मेटाउन
मैले आफ्नो रगत दिएँ !

तिम्रो नग्नता ढाक्न
मैले आफ्नो छाला दिएँ !

तिमी भोकाएको बेला
मैले शरीरको मासु दिएँ !

तिमीलाई अमर राख्न
मैले मेरो इतिहास दिएँ !

मेरो रगत, छाला, मासु र इतिहास
कहाँ फाल्यौ तिमीले ?

ए । कहाँ फाल्यौ ?

र, आज फेरि किन तिमी
मेरो नाबालख छोराको अगाडि
यसरी नाङ्गै
र खाली हात उभिएका छौ ?

मलाई अज्ञात शहीद बनाउने राज्य !
म यो प्रश्न तिमीलाई सोधिरहेको छु !

०००
काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
दाेभानमा भेट भएपछि

दाेभानमा भेट भएपछि

डा. विप्लव ढकाल
म अज्ञात शहीद आएको छु !

म अज्ञात शहीद आएको...

डा. विप्लव ढकाल
कागजकाे फिरफिरे

कागजकाे फिरफिरे

डा. विप्लव ढकाल
बाबाको सपना

बाबाको सपना

डा. विप्लव ढकाल
बोक्सीका ताजा बात- ९

बोक्सीका ताजा बात- ९

गायत्री परिरोशनी
माटोबाट पलाएर माटोमै

माटोबाट पलाएर माटोमै

अनिता काेइराला
बिचरा झोलेहरु

बिचरा झोलेहरु

फित्काैली डटकम
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
0
Would love your thoughts, please comment.x
()
x