साइबर अपराध सम्बन्धी सचेतना सामग्री

दाेभानमा भेट भएपछि

हृदयकाे सङ्गीत उस्तै थियो प्रेमको सपना उस्तै थियाे ! कसलाई जित्नु छ र अब ? दाेभानमा भेट भएपछि बाँकी यात्रा पूरा गर्न उनीहरू सँगसँगै मिलेर बग्न थाले !!

Nepal Telecom ad

डा. विप्लव ढकाल :

यहाँ पनि
म जस्तै अर्को नदी रहेछ !
दाेभानमा भेट भएपछि
दुई फरक बाटाेबाट आएका नदीहरू
आफू जस्तै अर्को नदी देखेर छक्क परे !
दुवैको यात्रा उस्तै थियोे
सङ्घर्षले भरिएको बाटाे उस्तै थियाे !
हृदयकाे सङ्गीत उस्तै थियो
प्रेमको सपना उस्तै थियाे !
कसलाई जित्नु छ र अब ?
दाेभानमा भेट भएपछि
बाँकी यात्रा पूरा गर्न
उनीहरू सँगसँगै मिलेर बग्न थाले !!

०००
काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बोको

बोको

डा. विप्लव ढकाल
राज्यसँग एकालाप

राज्यसँग एकालाप

डा. विप्लव ढकाल
म अज्ञात शहीद आएको छु !

म अज्ञात शहीद आएको...

डा. विप्लव ढकाल
कागजकाे फिरफिरे

कागजकाे फिरफिरे

डा. विप्लव ढकाल
बाबाको सपना

बाबाको सपना

डा. विप्लव ढकाल
म लाछी

म लाछी

हेमराज पन्त
सभ्य सवाई

सभ्य सवाई

डिल्लीप्रसाद मूलतिहुन
कर खोई ?

कर खोई ?

भोलानाथ सुबेदी
नेपालभित्र

नेपालभित्र

हरिप्रसाद घिमिरे
नाङ्गो शहर

नाङ्गो शहर

विप्लव प्रतीक
तीजकी श्रीमती

तीजकी श्रीमती

बालकृष्ण खनाल
0
Would love your thoughts, please comment.x
()
x