मेरै खेतको धान काट्न आउनुभो, मेरै भैंसीको दाम्लो बाट्न आउनुभो गएपछि वर्षौंसम्म बेपत्ता तपाइँ- आत्मियतापूर्वक फेरि ढाँट्न आउनुभो !
०००
Δ
Fitkauli