मूर्तिकै भए पनि शहरमा अचेल बाघ फेरिएको छ, जाडो त उस्तै हो, तैपनि भन्दैछन- माघ फेरिएको छ, भान्सा उही हो परिकार उस्तै, रौनक़ मात्रै हो भिन्दै त भान्से फेरिएसँगै औक़ात अनुसार भाग फेरिएको छ ।
०००
Δ
Fitkauli