उसले सोध्यों- चोरलाई चापी दिए के हुन्छ ? दोहोर्याएर उनैलाई नापी नापी दिए के हुन्छ ? सामाजिक न्यायको सिद्धान्त पनि आ-आफ्नै हुन्छ- खाएकाहरूले फेरि थाल थापिदिए के हुन्छ ?
०००
Δ
Fitkauli