साइबर अपराध सम्बन्धी सचेतना सामग्री

स्वर्ग

बलियालाइ लाज भएन पराइ खुुसी छिन्न समाजमा उल्टै ढुक्क छाती खोली हिन्न पुर्खा भन्थे राम्रो गरे पुगिनेछ स्वर्ग अहिले पापमै स्वर्ग खोज्छन् अपराधी बर्ग ।

Nepal Telecom ad

पाएसम्म सुखशयल मानिसको आस
नअघाउने हुन थाल्यो भौतिकवादको प्यास

धेरै मनमा निजी स्वार्थ आकर्षण भयो
सदभाव भन्ने कुरा प्रायः कथा सिमित रह्यो

समाजमा निर्लज्ज भो बेइमानी चाला
जताततै बढदै गए अत्याचार वाला

बलियालाइ लाज भएन पराइ खुुसी छिन्न
समाजमा उल्टै ढुक्क छाती खोली हिन्न

पुर्खा भन्थे राम्रो गरे पुगिनेछ स्वर्ग
अहिले पापमै स्वर्ग खोज्छन् अपराधी बर्ग ।।

०००
अमेरिका

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तन्नेरी मुुखुुण्डो

तन्नेरी मुुखुुण्डो

डा. लोकेन्द्रप्रसाद पौड्याल
गुण र दोषको मृत्यू

गुण र दोषको मृत्यू

डा. लोकेन्द्रप्रसाद पौड्याल
घरज्वाइँ

घरज्वाइँ

डा. लोकेन्द्रप्रसाद पौड्याल
सम्भावना

सम्भावना

डा. लोकेन्द्रप्रसाद पौड्याल
उर्जा

उर्जा

डा. लोकेन्द्रप्रसाद पौड्याल
पाँच वर्ष पर !

पाँच वर्ष पर !

डा. लोकेन्द्रप्रसाद पौड्याल
म नै हुन्न होला

म नै हुन्न होला

रमेश खकुरेल
कपट पखालेर आऊ

कपट पखालेर आऊ

डा. छायादत्त न्यौपाने ‘बगर’
नेपाललाई लुटे

नेपाललाई लुटे

बालकृष्ण खनाल
दाग किन देखाइस् भनी ऐना बदनाम छ

दाग किन देखाइस् भनी...

लक्ष्मण नेवटिया
प्रश्न गर्न मनाही छ…

प्रश्न गर्न मनाही छ…

सुभाषचन्द्र देवकाेटा
जुठोपुरो

जुठोपुरो

मिलन समीर
0
Would love your thoughts, please comment.x
()
x