डा. ऋषि बस्ताकाेटीबेलाको बोली- ३१
दिवस मनाउन मात्र विवस भयौं भने त के होला र खै अन्तर्राष्ट्रिय रुपमा आज मार्च ८ नारीका कुरा भए ।
ठाउँ ठाउँमा आज दोहोरो तेहेरो भारीका कुरा भए,
आमा दिदी बहिनीको अजश्र जिम्मेवारीका कुरा भए,
दिवस मनाउन मात्र विवस भयौं भने त के होला र खै
अन्तर्राष्ट्रिय रुपमा आज मार्च ८ नारीका कुरा भए ।
०००
Subscribe
Login
0 Comments
Oldest




































