साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तिन ठोक्तक

कसैले व्यङ्ग्य गर्‍यो भन्दैमा तिमी किन बेनामी गाली भन्छौ ? तिमी सुद्रिई सक्यौ अब हेर, तै पनि किन अझै जाली बन्छौ ? अनुहार हेरन एक पटक ऐनामा बुढा, देख्छौ चाउरी परेको डाडाँ पारिको घाम झै भई सक्यौ तैपनि किन पाप खन्छौ ?

Nepal Telecom ad

नेत्र खड्का :

१.
बकुल्ले र भट्मासेहरू अब पैसाले सबै महाराजी भए
काजीहरू पाजी भए त पाजीहरु नक्कली काजी भए
के गर्नु हजुर ? हेर्दा हेर्दै यो कलियुगमा यी सबै धेरै
मूर्ख र गनाउनेहरू अब त एक नम्बरको देशबासी भए ।

२.
कसैले व्यङ्ग्य गर्‍यो भन्दैमा तिमी किन बेनामी गाली भन्छौ ?
तिमी सुद्रिई सक्यौ अब हेर, तै पनि किन अझै जाली बन्छौ ?
अनुहार हेरन एक पटक ऐनामा बुढा, देख्छौ चाउरी परेको
डाडाँ पारिको घाम झै भई सक्यौ तैपनि किन पाप खन्छौ ?

३.
धेरै मान्छेहरूको धमण्डको पारा बाचुन्जेल किन बढिरहने ?
तर मिल्ने छ के नै यसबाट यिनिहरुले यस्तो किन गरिरहने?
जानेर पनि अन्जान बन्ने अधिकांश यी धमंण्डिहरुको चाला
दानवको झैँ यिनीहरूको अभिमान मरेपछि मात्र सकि जाला ।

०००
अष्ट्रेलिया

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पाँच ठाेक्तक

पाँच ठाेक्तक

रमेश समर्थन
चार ठाेक्तक

चार ठाेक्तक

कुमार खड्का
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
बेलाको बोली – १७१

बेलाको बोली – १७१

डा. ऋषि बस्ताकाेटी
चार ठोक्तक

चार ठोक्तक

कुमार खड्का
0
Would love your thoughts, please comment.x
()
x