डा. ऋषि बस्ताकाेटी :
यसपाली सरकारी समाचारले झुक्यायो मलाई, अलिकति तिम्रो नक्कली शृंगारले झुक्यायो मलाई, आफूलाई खुबै होसियार हुँ भन्ने ठान्थें घरिघरि आखिरी तरवारको उल्टो धारले झुक्यायो मलाई।
०००
Δ
Fitkauli