डा. ऋषि बस्ताकाेटी :
जरामा कोही पुग्दैनन्, पातका कुरा गर्दैछन्, समात्दासमात्दै छुटेका हातका कुरा गर्दैछन्, अध्याँरो कहाँ आउँछ र बादलले घाम छोपेर तैपनि कोही किन हो, रातका कुरा गर्दैछन् !
०००
Δ
Fitkauli