साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पाँच खित्कौली

पहिलोः कहाँ छ त्यो भ्रम मन्त्रालय ? दोस्रोः हामी नेपालीलाई राम्रो कमाई हुन्छ भनेर विदेश पठाउने र अलपत्र पार्ने म्यानपावर कम्पनीको मन्त्रालय नै भ्रम मन्त्रालय होइन र ?

Nepal Telecom ad
अमर अधिकारी :
(चौबाटो चोकमा डोकोमा सागपात बेच्दै)
पसलेः लौ आयो सस्तोमा कुभिण्डोको मुन्टा !
ग्राहकः फर्सीको मुन्टा र इस्कुसको मुन्टा त खान्छन, यो कुभिण्डोको मुन्टा पनि खान्छन् र ?
पसलेः अस्ति मैले पाँचसयको सिउँडीका पात त बेचेँ, ? ह्याँ के विक्री हुन्न ? संस्थानका महाप्रवन्धकको पद, आयोगका पदाधिकारीको पद सबै विक्री हुन्छन्।
–  १ –
(श्रीमान् पसलबाट आएपछि)
श्रीमतीः एउटा झोलामा त गुड ल्याउनुभयो अर्को झोलाको के हो नि ?
श्रीमानः यो गुड, यो चाहिँ ब्याड अर्थात् ह्विस्कीको बोतल ! ख्वै कुरा बुझ्या ?
–  २ –
(बजारको दोबाटोमा दुईजना साथी भेट भए)
वीरबलः के ल्याउनु भो झोलाभरी ?
बलवीरः धनियाँ ! तपाईँको झोलामा के हो नि ?
वीरबलः गरिबियाँ !
बलवीरः के हो गरिबियाँ भनेको ?
बलवीरः तपाईँको ठूलो मुठो भएकोले धनियाँ भयो, मेरो सानो मुठो भएकोले गरिबियाँ भयो।
–  ३ –
(सिंहदरबार अगाडि दुई साथी भेट भए)
पहिलोः कता पुगेर आउनुभो मित्र ?
दोस्रोः भ्रम मन्त्रालय गएर आ को नि !
पहिलोः कहाँ छ त्यो भ्रम मन्त्रालय ?
दोस्रोः हामी नेपालीलाई राम्रो कमाई हुन्छ भनेर विदेश पठाउने र अलपत्र पार्ने म्यानपावर कम्पनीको मन्त्रालय नै भ्रम मन्त्रालय होइन र ?
–  ४ –
(टोलमा नयाँ मान्छे आएपछि)
आगन्तुकः लसुनको घर कुन होला ?
टोलबासीः लसुनको पनि घर हुन्छ र भन्या ?
आगन्तुकः उहाँको पूरा नाम लक्ष्मी सुन्दर नकर्मी हो क्या ! सटकटमा भनेको।
–  ५ –
०००
खुंग्री, रोल्पा। हालः बुढानिलकण्ठ, काठमाडौँ
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
पाँच खित्कौली

पाँच खित्कौली

अमर अधिकारी
चुनावी खित्कौली

चुनावी खित्कौली

अमर अधिकारी
चार खित्कौली

चार खित्कौली

अमर अधिकारी
पाँच खित्कौली

पाँच खित्कौली

अमर अधिकारी
चार खित्कौली

चार खित्कौली

अमर अधिकारी
0
Would love your thoughts, please comment.x
()
x