साइबर अपराध सम्बन्धी सचेतना सामग्री

इजरायलबाट नेपाली लिएर विमान स्वदेश फर्किंदै

Nepal Telecom ad

युद्धग्रस्त इजरायलबाट २५३ जना नेपाली लिएर नेपाल एयरलाइन्सको विमान स्वदेश फर्किएको छ। इजरायलस्थित तेल अभिभ विमानस्थलबाट उडेको जहाज आजै राति १ बजेर ३० मिनेटमा काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ।

विमानमा सबैजना विद्यार्थीहरु रहेका छन्। विद्यार्थी ल्याउनको लागि परराष्ट्रमन्त्री एनपी साउद नेतृत्वको टोली गएराति इजरायल प्रस्थान गरेको थियो।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x