सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार
होली

होली

उज्यालो र नानाथरि रङघाममा छपानीमा छफूलमा छसायद हामीमा मात्रै छैन कतै छ कि त ?खोजौँ हृदयमाभावनामा

पुरा पढ्नुहाेस्
च्यात्तिएको शब्दकोश

च्यात्तिएको शब्दकोश

पढ्दा पढ्दैच्यातियो गाताहेर्दा हेर्दैछुट्टिए पानाजतन गर्नै नजानेरपानाहरूको डुङ्गुर भयो शब्दकोशपटक पटक मिलाएँपक पटक खात लगाएँभाँती पुगेनपानाहरू

पुरा पढ्नुहाेस्
युरोपेली घामसँग

युरोपेली घामसँग

कति गिजोलेका तिमीलाई बादललेहुस्सुलेकुहिरोलेजति प्रकाश फाले पनि जमिन अँध्यारैकति तेर्सिएकाअवरोधका काँडा चिसा छुच्चा काँडा !कति सक्रिय

पुरा पढ्नुहाेस्