साइबर अपराध सम्बन्धी सचेतना सामग्री

होली

Nepal Telecom ad

उज्यालो र नानाथरि रङ
घाममा छ
पानीमा छ
फूलमा छ
सायद हामीमा मात्रै छैन
कतै छ कि त ?
खोजौँ हृदयमा
भावनामा
सपनामा
निख्खर काला
र खल्ती भर्ने उपकरणका
भद्दा राता रङले
हैरान पारेको यो बेला
उत्सवको इन्द्रेणी
हृृदय वागको पराग
कर्म फूलको रङ दली दली
फागू मनाउँ साथी !
भागिरहेको÷मैलिरहेको उमङ्ग समाई
उसलाई पनि रङ्गीन बनाऊँ ।
२१ फागुन २०७१

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नयाँ आगो

नयाँ आगो

वासुदेव अधिकारी
दाग किन देखाइस् भनी ऐना बदनाम छ

दाग किन देखाइस् भनी...

लक्ष्मण नेवटिया
प्रश्न गर्न मनाही छ…

प्रश्न गर्न मनाही छ…

सुभाषचन्द्र देवकाेटा
जुठोपुरो

जुठोपुरो

मिलन समीर
भोक र भुमरी

भोक र भुमरी

शिवप्रसाद जैशी
0
Would love your thoughts, please comment.x
()
x