सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

नयाँ भर्ना

Nepal Telecom ad

एउटै विद्यार्थी आ’को छैन
सुको बोहनी भा’को छैन
कसैले नजर ला’को हैन
कलेज त नराम्रो छँदै छैन
प्लस टु पढ्न छाडी को कता भुल्यो ?
लौ आउनुहोस् हाम्रो कलेजमा !
सीमित सिटको लागि भर्ना खुल्यो ।

पचास प्रतिशत शुल्क घटाउँला
महिनै पिच्छे सताउँदै नसताउँला
खेलकुद मनोरञ्जन सबै दिउँला
रेष्टुरेन्ट जस्तै क्यान्टिन बनाउँला
किन यस्तो भनी कसैले सोधे
विद्यार्थीको हितमा गरेको भनौँला
के यस्तो अवसर खोजी कोही डुल्दैछ ?
ओ ! बज्यै कलेज पढ्ने हो ? ल आउनोस्
आजै हो लास्ट डेट भर्ना गराउनोस् !
बाहुनी–३, मोरङ

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
छिर्ने अरूका घर

छिर्ने अरूका घर

मुक्तिनाथ शर्मा
सिटामोल र बुद्ध

सिटामोल र बुद्ध

प्रमोद स्नेही
राष्ट्रिय इमान-बे-इमान !

राष्ट्रिय इमान-बे-इमान !

गायत्री परिरोशनी
डुबोस् देश के भो म सत्ता नछाडूँ ।

डुबोस् देश के भो...

घनश्याम रेग्मी
म्याऊँम्याऊँ

म्याऊँम्याऊँ

टङ्कराज ढकाल ‘तितेपाती’