साइबर अपराध सम्बन्धी सचेतना सामग्री
तानसेन ९, मदनपोखरा, पाल्पामा २०१० सालमा जन्मनु भएका डिल्लीराज अर्याल वेदप्रभा अर्याल र झपेन्द्रराज अर्यालका सुपुत्र हुनुहुन्छ । छन्द कविता र निबन्धमा सक्रिय स्रष्टा अर्यालकाे ‘हराउँदैछन्’ (२०३५) शीर्षकको फुटकर रचना पहिलाे प्रकाशित रचना हाे । अर्यालको हालको बसाई काठमाडौं रहेको छ । एम.ए, बि.एड. सम्मको शिक्षा हासिल गर्नु भएका अर्याल शिक्षण, पत्रकारिता र लेखन पेशामा सम्बद्ध हुनुहुन्छ । वि.सं. २०३४ सालमा ‘नेपालमै जान्छु म’ कवितासङ्ग्रह प्रकाशन गर्नुभएका अर्यालका विविध विधाका दर्जन कृतिहरू प्रकाशित भइसकेका छन् । यसैगरी उहाँका ‘रातमा सूर्य दिनमा तारा’ (२०५७) र ‘टोलटोलमा राजा’ (२०७८) गरी दुई हास्यव्यङ्ग्य निबन्ध सङ्ग्रह प्रकाशित छन् । सम्पर्क नं. : ९८४१९६२५४६
तीन छोरा

तीन छोरा

१. दाइको छोरा

पुरा पढ्नुहाेस्