साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तीन छोरा

Nepal Telecom ad

१. दाइको छोरा height=

हजुर यो दाइको छोरो 
बडा सठ्ठ छ, हप्काउनुपर्छ, {{read_more}}
दाइले दुःख मान्दामान्दै पनि 
‘पढ्नुपर्छ, फिस दिनुपर्छ’ भनेर कचकच गर्छ

२. भाइको छोरो

हो हजुर, यो भाइको छोरो,
असाध्यै पिरेको छ धन्दा गर्छ 
कहिले गाउँ र कहिले शहर गर्छ 
सामान लिने र दिने गर्छ 
घरको धेरैथोरै पैसा यसले उठाउने र पोख्ने गर्छ ।

३. आफ्नो छोरो

यो मेरो आफ्नै छोरो हजुर,
बडा इमान्दार छ, मन पर्छ ।
पढाइलेखाइबाट वाक्क भएर 
क्यासेट घन्काएर सुत्ने गर्छ 
कहिले हिरो बन्ने रहर गर्छ 
कहिले भिडियोे फिलिम हेर्ने गर्छ 
मनोरञ्जनका निम्ति बेलाबेलामा
ताश जुवा पनि राम्रै खेल्ने गर्छ ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बिन्ती, बक्सियोस् आज झोली

बिन्ती, बक्सियोस् आज झोली

डिल्लीराज अर्याल
बैकुण्ठमा बास हुनैपर्छ

बैकुण्ठमा बास हुनैपर्छ

डिल्लीराज अर्याल
म, कान्छोमामा र उखानहरू

म, कान्छोमामा र उखानहरू

डिल्लीराज अर्याल
फेरि पनि उस्तै …ज्ञानम् ज्ञाने ज्ञानानि

फेरि पनि उस्तै …ज्ञानम्...

डिल्लीराज अर्याल
बैकुण्ठमा बास हुनैपर्छ

बैकुण्ठमा बास हुनैपर्छ

डिल्लीराज अर्याल
नयाँ नेपाल कन्या कपाल !

नयाँ नेपाल कन्या कपाल...

डिल्लीराज अर्याल
तीन ठोक्तक

तीन ठोक्तक

अमर अधिकारी
यो उखान पनि पुरानो भइसक्यो ! अब अर्को नयाँ उखान भन्नु न बा !?

यो उखान पनि पुरानो...

राजेश मानन्धर (राजमान)
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठोक्तक

चार ठोक्तक

अमर सन्तति
बेलाको बोली- १७३

बेलाको बोली- १७३

डा. ऋषि बस्ताकाेटी
बिहे

बिहे

पूर्णप्रसाद ब्राह्मण
0
Would love your thoughts, please comment.x
()
x