साइबर अपराध सम्बन्धी सचेतना सामग्री
मिलन मोड ,सिलीगुडी भारतमा फेब्रुअरी ७ १९८८ मा जन्मिनु भएका कृष्ण शर्मा सुमु सिलगुडी, दार्जीलिङका युवा नव व्यङ्ग्यकार हुनुहुन्छ । ‘झरीच्याउ’ व्यङ्ग्यसङ्ग्रह (२०७९) कृतिका सर्जक सुमुका रचनामा समाजका झिना मसिना विषयहरूको उठान हुने गरेकाे पाइन्छ । यता केही समयदेखि फित्काैलीमा उहाँका व्यङ्ग्य रचना प्रविष्ट भइरहेका छन् ।
भाग्यमानीको निधार ठुलो !

भाग्यमानीको निधार ठुलो !

आफ्नो त हुने ठाउँमा पनि नहुने ठाउँमा पनि कपाल भएर होला भाग्य नै मेटेको छ कि

पुरा पढ्नुहाेस्
पर्दा झरेपछि

पर्दा झरेपछि

प्रिन्सिपल : (क्लास टिचरलाई) भोलि सबै नानीहरूलाई दस (१०) रुपियाँ ल्याउनु भन्नुहोस् । भोलि स्कूलमा एउटा

पुरा पढ्नुहाेस्