साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पर्दा झरेपछि

स्कुलमा पच्चीस (२५) रुपियाँ मागेको रहेछ । आएको टिमलाई चिया नास्ता, खाना पिना आदि गर्नुको लागि ।

Nepal Telecom ad

प्रिन्सिपल : (क्लास टिचरलाई) भोलि सबै नानीहरूलाई दस (१०) रुपियाँ ल्याउनु भन्नुहोस् । भोलि स्कूलमा एउटा फ्रि मेडिकल कैम्प आउँदैछ । आउने आगन्तुकको लागि चिया नास्ताको व्यवस्था गर्नु पर्ने छ ।

क्लास टिचर : (कक्षाकोठामामा पस्दै) भोलि सबैले पन्ध्र (१५) रूपियाँ लिएर आउनू, भोलि स्कुलमा एउटा फ्रि मेडिकल कैम्प आउँदैछ । आउने पाहुनाको लागि चिया नास्ताको व्यवस्था गर्नु पर्ने छ ।

विद्यार्थी : (आमासँग) आमा भोलि हाम्रो स्कुलमा बीस (२०) रुपियाँ मागेको छ । स्कुलमा फ्रि मेडिकल टिम आउँछ रे उनीहरूलाई मिठाई चिया खाजाको बन्दोबस्त गर्नु पर्छ रे !

आमा : (पतिसँग) सुन्नुहोस् त बाबा, भोलि नानीको स्कुलमा फ्रि मेडिकल कैम्प आउँदैछ रे । स्कुलमा पच्चीस (२५) रुपियाँ मागेको रहेछ । आएको टिमलाई चिया नास्ता, खाना पिना आदि गर्नुको लागि ।

(पर्दा खस्यो)

०००
सिलगढी, भारत

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तिहुन चखुवा

तिहुन चखुवा

कृष्ण शर्मा सुमु
पुरस्कार थाप्ने रहर

पुरस्कार थाप्ने रहर

कृष्ण शर्मा सुमु
कस्टमर केयर

कस्टमर केयर

कृष्ण शर्मा सुमु
मेलामा भएको झमेला

मेलामा भएको झमेला

कृष्ण शर्मा सुमु
घर न द्वार हिँडे हरिद्वार

घर न द्वार हिँडे...

कृष्ण शर्मा सुमु
मेहन्दी

मेहन्दी

ईश्वर पाेखरेल
तीन खित्कौली

तीन खित्कौली

अमर अधिकारी
चार खित्कौली

चार खित्कौली

अमर अधिकारी
तीन खित्कौली

तीन खित्कौली

अमर अधिकारी
0
Would love your thoughts, please comment.x
()
x