भानुभक्त भट्टराई र यसोधादेवी खनाल भट्टराईका सुपुत्र नारायण भट्टराई २०३५ पुस १४ इलाममा जन्मनु भएको हो । अङ्ग्रेजी साहित्यमा एम.ए गर्नुभएका भट्टराई हाल अल्बानी, क्यालिफोर्निया, अमेरिका बस्नुहुन्छ । सान फ्रान्सिस्को यातायात विभागमा प्रशासकीय अधिकृतका रूपमा कार्यरत भट्टराईको पोहिलो प्रकाशित रचना ‘प्रेम पत्र’ - निबन्ध (२०५८) हो । उहाँ यशोभानु साहित्य तथा संगीत प्रतिष्ठानका संस्थापक हुनुहुन्छ । उहाँ नेपाली कविहरुको अंग्रेजी कवितासंग्रह "काव्य" ( बज्र प्रकाशन २०७९) को सह सम्पादक पनि हो । फित्काैलीमा नियमित जसाे उहाँका व्यङ्ग्य रचना प्रविष्ट भइरहेका छन् ।
म त अमेरिकन नेपाली हजुर
आकाङ्क्षाको बाडीले या अवसरको खडेरीले आमाका आँसुतिर आँखा चिम्लेर डलर कमाउने सपनाको मुते न्यानोमा रमाउन प्रवासतिर
पुरा पढ्नुहाेस्त्यो अजीव खेल
जनावरहरूको खेल चलिरहेको थियो हरियो जर्सीमा सजिएका जनावरहरू राताहरू बिरुद्ध हाबी भएका थिए । दर्शक दिर्घाको
पुरा पढ्नुहाेस्किन चाहियो किताब तिनीहरूलाई ?
किन चाहियो किताब तिनीहरूलाई जसले भोलि पार्टीको झण्डा बोक्नु छ, पार्टीको झोला बोक्नु छ नेताको नुनको
पुरा पढ्नुहाेस्कमाउने ज्वाईंको गन्दै मिठो
ढोका टिङ्ग टिङ्ग रातको नौ बजे घ्वार्र ढोका खुल्दाखुल्दै स्वाट्ट छिर्यो चुस्की र सुर्तीको गन्द मिश्रित
पुरा पढ्नुहाेस्मेरो राष्ट्रवाद
मेरो राष्ट्रवाद साउनको भेल होइन हिउँदको खहरे होइन बेमौसमी बाजा होइन । मेरो राष्ट्रवाद चुनाब जित्ने
पुरा पढ्नुहाेस्

narayan bhattarai
























