साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ज्याकेट

“ओहो भतिज, सुमन भान्जा त अस्तिकै दिन गइसके नि जाजरकोटतिर, भूकम्प पीडितलाई राहत सामग्री वितरण गर्न । अब, दस दिन भेट हुँदैन ।”

Nepal Telecom ad

विष्णु उप्रेती :

“आहा ! कति राम्रो, मुलायम, भुवादार ज्याकेट लगाउनु भयो, काका कहाँ, कति दाममा किन्नु भयो ?” अमित भतिजले सोधे।

“कहाँ किन्नु र भतिज । सुमन भान्जाले मलाई दुईटा तेरो काकीलाई दुईटा र नानीहरूलाई एक/एकवटा ल्याई दिनु भएछ । त्यहि लाएर हिँडेको” मैले भने ।

लौ, गज्जब गरेछन् सुमन दाइले । जाडोको ठेगान लगाई दिएछन् अब, काकाको परिवारमा । यस्तो राम्रो ज्याकेट, कहाँ, कति दाममा किनेछन्, सुमन दाइले । म पनि उनलाई भेटेर सोध्नु पर्‍यो । अहिले सुमन दाइलाई कता भेटिएला ?”

“ओहो भतिज, सुमन भान्जा त अस्तिकै दिन गइसके नि जाजरकोटतिर, भूकम्प पीडितलाई राहत सामग्री वितरण गर्न । अब, दस दिन भेट हुँदैन ।”

०००
२०८०/०७/२७
भक्तपुर, राधेराधे

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
घटिया काम

घटिया काम

विष्णु उप्रेती
भाइरल

भाइरल

विष्णु उप्रेती
जाम

जाम

नन्दलाल आचार्य
नत्र त म…

नत्र त म…

दामाेदर न्याैपाने
म गर्छु धर्म

म गर्छु धर्म

सुरेशकुमार पाण्डे
सँधियारको के भर छ र ?

सँधियारको के भर छ...

ठाकुरप्रसाद अधिकारी
0
Would love your thoughts, please comment.x
()
x