साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हजुर बा

“मेरो आदेशको बरखिलाफ जाने को हो त्यो ?” मुरमुरिँदै, पुच्छरेलाई उच्काउदै दगुर्‍यो धनेको घरतिर ।

Nepal Telecom ad

टङ्कबहादुर आलेमगर :

ए केटा हो । आज धनेका सपरिवार टीको थाप्न ससुराली गा’ छन् ।”

“हजुर दादा ।”

“धनेको घरमा आगलागी भएको छ निभाउन कोही नजाने है ।”

माटो, सेउलो, पानीको बाल्टी आदि बोकेर आगो निभाउन हिँड्नै आँटेका केटाहरू हच्किए ।
दादासँग सबै डराउँथे ।

डाँडाबाट हेरेर मजा लिरहेको दादाले देख्यो; उसको नलीखुट्टोको घाउ धनेको घरमा लाग्या आगो निभाउन, कोही मान्छे प्रयास गरिरहेछ ।

“मेरो आदेशको बरखिलाफ जाने को हो त्यो ?” मुरमुरिँदै, पुच्छरेलाई उच्काउदै दगुर्‍यो धनेको घरतिर ।
झोकिँदै पछाडिबाट समातेर अनुहार फर्काएर हेर्याे र झस्कँदै बरबरायो “हजुर बा तपाईं ?”

०००
त्रियुगा नगरपालिका- ११, हिमालीटोल, उदयपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अर्को चेतनाको अवतरण

अर्को चेतनाको अवतरण

टङ्कबहादुर आले
तीन टुक्रा कविता

तीन टुक्रा कविता

टङ्कबहादुर आले
यी हातहरू

यी हातहरू

टङ्कबहादुर आले
जोते हुन्छ

जोते हुन्छ

टङ्कबहादुर आले
यस्तै छ

यस्तै छ

टङ्कबहादुर आले
तीन ठाेक्तक

तीन ठाेक्तक

टङ्कबहादुर आले
0
Would love your thoughts, please comment.x
()
x