साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तीन टुक्रा कविता

कुनै कारण एउटा आँखा झिम्किन्छ भने कालाे चस्मा लगाई हाल्नाेस् नत्र तपाईंको खैरात छैन ।

Nepal Telecom ad

टङ्कबहादुर आले :

१.
सजिलो यात्रा माेटर साइकल हुनु पर्ने
अझै पछाडि बाट कम्मर समात्ने हुनु पर्ने
ठाउँ ठाउँकाे सुन्दर दृश्यकाे सेल्फी लिन
नयाँ भर्जनकाे राम्रो आइफाेन हुनु पर्ने
अझै कति थपिन्छन सुन्दरताकाे स्पन्दन
आफू भन्दा अझै माेटाे गाेजी हुनु पर्ने ।।

२.
मुसुक्क हाँस्न बन्देज छ
छट्के नयन लाउन बन्देज छ
कुनै कारण एउटा आँखा झिम्किन्छ भने
कालाे चस्मा लगाई हाल्नाेस्
नत्र तपाईंको खैरात छैन ।

३.
स्वादे जिब्रो अल्छे तिग्राे
अग्रजका भनाइ
छुस्छुस् नगर्नु है
केटाले भन्दा
तगडा हुन्छ साेल्टिनी हनाई ।

०००
उदयपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अर्को चेतनाको अवतरण

अर्को चेतनाको अवतरण

टङ्कबहादुर आले
यी हातहरू

यी हातहरू

टङ्कबहादुर आले
जोते हुन्छ

जोते हुन्छ

टङ्कबहादुर आले
यस्तै छ

यस्तै छ

टङ्कबहादुर आले
हजुर बा

हजुर बा

टङ्कबहादुर आले
तीन ठाेक्तक

तीन ठाेक्तक

टङ्कबहादुर आले
चार ठाेकान

चार ठाेकान

रुद्र ज्ञवाली
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

होम सुवेदी
पाँच ठोक्तक

पाँच ठोक्तक

रमेश समर्थन
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
बेलाको बोली- १६४

बेलाको बोली- १६४

डा. ऋषि बस्ताकाेटी
0
Would love your thoughts, please comment.x
()
x