साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तीन ठाेक्तक

चराले छाेडेकाे गुँड जस्तै भएँ म किन्नेभा किन्नु है यहाँ सस्तै भएँ म कति बस्नु महँगो दिनलाई सराप्दै बिर्सन ठर्रा पिएको मस्तै भएँ म ।

Nepal Telecom ad

टङ्कबहादुर आलेमगर :

(१)
बगेर जान्छ गीत देशकै गाउछ खाेला
जहाँ जन्मेँ त्यहीँ उध्राेस मेरो पनि चाेला
कर्मसँग इमानदारी घाेल्नु भन्थे साथीहरू
पार्टी सँगसँगै बाेकाैँ देशकाे पनि झाेला ।

(२)
कतै गाली कतै भ्रष्ट कतै खुकुरीकाे धार
खेतबारी घर करेसाेमै माैल्या हाे कि झार
कानै फुट्ला झैँ बेमौसमी घनकेकाे बाजा
कस्तो हाेला पिँढीलाई हामीले छाेड्या उपहार ।

(३)
चराले छाेडेकाे गुँड जस्तै भएँ म
किन्नेभा किन्नु है यहाँ सस्तै भएँ म
कति बस्नु महँगो दिनलाई सराप्दै
बिर्सन ठर्रा पिएको मस्तै भएँ म ।

०००
त्रियुगा नगरपालिका -११, उदयपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अर्को चेतनाको अवतरण

अर्को चेतनाको अवतरण

टङ्कबहादुर आले
तीन टुक्रा कविता

तीन टुक्रा कविता

टङ्कबहादुर आले
यी हातहरू

यी हातहरू

टङ्कबहादुर आले
जोते हुन्छ

जोते हुन्छ

टङ्कबहादुर आले
यस्तै छ

यस्तै छ

टङ्कबहादुर आले
हजुर बा

हजुर बा

टङ्कबहादुर आले
चार ठाेकान

चार ठाेकान

रमेश समर्थन
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
बेलाको बोली-१६६

बेलाको बोली-१६६

डा. ऋषि बस्ताकाेटी
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
गणतन्त्र

गणतन्त्र

फित्काैली डटकम
दुई ठोक्तक

दुई ठोक्तक

तेजविलास अधिकारी
0
Would love your thoughts, please comment.x
()
x