साइबर अपराध सम्बन्धी सचेतना सामग्री

डरले मन, थुर थुर भो

मासु किन्न पसल गयो, किन्न सक्ने त्यहि कुखुरा र बाख्राहरुको, नङ्ग्रा खुर भो ।

Nepal Telecom ad

पदम भण्डारी

चाडबाड आयो दशैं आयो, तर झुर भो
समय पनि निष्ठुर भयो, साह्रै क्रुर भो ।१।

चाडबाड आएपछि घरमा, झन् मिलति हुन्न
घरका जाहानको आफ्नै, आफ्नै शुर भो ।२।

पसल पसल चाहारेर, रित्तै घर फर्किएसी
छोरी रीसले ठुस्स परि, छोरो चुर भो ।३।

मासु किन्न पसल गयो, किन्न सक्ने त्यहि
कुखुरा र बाख्राहरुको, नङ्ग्रा खुर भो ।४।

खै किन आउँछ चाडबाड, गरिबलाई पनि
को रिसाउने हो डरले मन, थुर थुर भो ।५।

०००
चितवन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नागरिक हुन्

नागरिक हुन्

पदम भण्डारी
ऊ मान्छे रहेन…

ऊ मान्छे रहेन…

पदम भण्डारी
सकियो

सकियो

पदम भण्डारी
सम्झियो

सम्झियो

पदम भण्डारी
नतिजा के आउला ?

नतिजा के आउला ?

मरुभूमि नारायण
हुँदैन कल्याण  जरा नफाली

हुँदैन कल्याण  जरा नफाली

पुरूषाेत्तम सिग्देल
केहि फरक पर्दैन

केहि फरक पर्दैन

सुदन लुइटेल
गजल फित्कौली

गजल फित्कौली

होम सुवेदी
मलाई पनि मिलाईदेऊ…

मलाई पनि मिलाईदेऊ…

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x