साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ताकपरे तिवारी, नत्र गोतामे हुन्

ताकपरे तिवारी, नत्र गोतामे हुन् कोहि नभए ओझा, हुन्छन् भण्डारीका ।

Nepal Telecom ad

पदम भण्डारी :

सन्तान साह्रै सोझा, हुन्छन् भण्डारीका
सधैं रित्ता गोजा, हुन्छन् भण्डारीका ।१।

छलकपट तिकडम, नजानेसी त्यै हो
थोत्रा जुत्ता मोजा, हुन्छन् भण्डारीका ।२।

ताकपरे तिवारी, नत्र गोतामे हुन्
कोहि नभए ओझा, हुन्छन् भण्डारीका ।३।

पौडेलसंग बिहे, हुन्न भण्डारीको
दाहालहरु रोजा, हुन्छन् भण्डारीका ।४।

कडा मिजासका, कडा स्वभावका
बोली पिच्छे डोज, हुन्छन् भण्डारीका ।५।

स्वाभिमानका साथ, बाँचेकाले होला
धाक धक्कु पोज, हुन्छन् भण्डारीका ।६।

०००
चितवन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नागरिक हुन्

नागरिक हुन्

पदम भण्डारी
ऊ मान्छे रहेन…

ऊ मान्छे रहेन…

पदम भण्डारी
सकियो

सकियो

पदम भण्डारी
सम्झियो

सम्झियो

पदम भण्डारी
बाेली

बाेली

पुरूषाेत्तम सिग्देल
धान्न सकिएन

धान्न सकिएन

काशीनाथ मिश्रित
सुस्तरी

सुस्तरी

पुरूषाेत्तम सिग्देल
व्यर्थै किन झुकेछु म !!

व्यर्थै किन झुकेछु म...

ज्ञानुवाकर पौडेल
0
Would love your thoughts, please comment.x
()
x