साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सिमचना कसैका भागमा परेनन्

सुन्दैछु, बक्कुला दिउँसो झुन्डिन थाल्यो राति चारोको लागि उड्न थाल्यो चमेरो दुई खुट्टामा उभिएर नारायणीमा घडियालको बच्चालाई माछा सम्झी ठुङ्दैछ ।

Nepal Telecom ad

आकाश खसे
धर्ती धसिए
तुहिनाचलले अर्को तुहिनाचल थपे
भ्यागुताहरू हाँसे
ताराहरूले अंशबन्डा गरे
जून कसैका भागमा परेनन्
लाटो घाँस लाटो नै रह्यो ।

बादल आँखा छोपी रुँदैछ
जङ्गलमा आगोले आगो लाउँदैछ
घाम एक्लै त्यहाँ के गर्दैछ ?
बक्कुला चमेरो बन्यो
चमेरो बक्कुला बन्यो
सिमचना कसैका भगमा परेनन्
लाटो घाँस लाटो नै रह्यो ।

सुन्दैछु,
बक्कुला दिउँसो झुन्डिन थाल्यो
राति चारोको लागि उड्न थाल्यो
चमेरो दुई खुट्टामा उभिएर नारायणीमा
घडियालको बच्चालाई माछा सम्झी ठुङ्दैछ
लाटो घाँस लाटो नै रह्यो ।
सिमचना कसैका भागमा परेनन् ।

०००
गौशाला न.पा.- १, महोत्तरी

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
वाह ! क्या बुद्धिमान मेरो साथी

वाह ! क्या बुद्धिमान...

राजबाबु श्रेष्ठ ‘सागर’
हराएका छोराहरू

हराएका छोराहरू

राजबाबु श्रेष्ठ ‘सागर’
प्रश्न गर्न मनाही छ…

प्रश्न गर्न मनाही छ…

सुभाषचन्द्र देवकाेटा
जुठोपुरो

जुठोपुरो

मिलन समीर
भोक र भुमरी

भोक र भुमरी

शिवप्रसाद जैशी
भैंसीको दुखेसो

भैंसीको दुखेसो

हेमराज पन्त
अंगुलिमाल‚ बुद्ध र उत्तर-आधुनिक सञ्जाल

अंगुलिमाल‚ बुद्ध र उत्तर-आधुनिक...

राजेन्द्रप्रसाद अधिकारी
0
Would love your thoughts, please comment.x
()
x