साइबर अपराध सम्बन्धी सचेतना सामग्री

प्रजातन्त्रको कन्धनी छिन्न लाग्यो

खुलाएर भित्री हिया आज बोल्छु दुखेको कलेजो निचोरेर घोल्छु जता हेर्छु ईर्ष्या छ आदर्श भाग्यो प्रजातन्त्रको कन्धनी छिन्न लाग्यो ।

Nepal Telecom ad

अजिर्नो छ कोज्दै अझै थप्छ लादी
रुँदै भन्छ भोको म पाऊँ न आधी
धरामा प्रजातन्त्रको प्रेत जाग्यो
प्रजातन्त्रको कन्धनी छिन्न लाग्यो ॥

दुखी रुन्छ दैनन्य आँखा रुझाई
दिने को छ यो प्रश्नलाई सफाइ
छ के त्यो प्रजातन्त्र आएर भाग्यो
प्रजातन्त्रको कन्धनी छिन्न लाग्यो ॥

खुलाएर भित्री हिया आज बोल्छु
दुखेको कलेजो निचोरेर घोल्छु
जता हेर्छु ईर्ष्या छ आदर्श भाग्यो
प्रजातन्त्रको कन्धनी छिन्न लाग्यो ॥

०००
चौदण्डीगढी न.पा.- ५ सुन्दरपुर, उदयपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पराकाष्ठा भयो आखिर

पराकाष्ठा भयो आखिर

सृजना सराेवर
तँ खा

तँ खा

सृजना सराेवर
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x