साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पत्याउनु छ !

अरु कसैले भनेको मान्नु छैन ! मान्छे जुधाउन बाहेक जुधाउन अरु केही जान्नु छैन ! झूटको बाहेक खेती अरु केहीको गर्नु छैन ! ल्याउन चाहिँ फेरि समाजवाद ल्याउनु छ ! ल्याइदिन्छन् भनेर हामीले पत्याउनु छ !

Nepal Telecom ad

अर्जुन पराजुली :

खाने बेलामा बाहेक
अघिपछि कहिल्यै मिल्नु छैन !
भ्रष्टाचार बाहेक
काम अरु केही गर्नु छैन !
कुर्सीमा बाहेक
अन्त कतै जानु छैन !
चन्दाबाहेक
अरु केही उठाउनु छैन !
खुट्टाबाहेक
बाँकी केही तान्नु छैन !
पैसाले भनेको बाहेक
अरु कसैले भनेको मान्नु छैन !
मान्छे जुधाउन बाहेक
जुधाउन अरु केही जान्नु छैन !
झूटको बाहेक
खेती अरु केहीको गर्नु छैन !
ल्याउन चाहिँ फेरि
समाजवाद ल्याउनु छ !

ल्याइदिन्छन् भनेर हामीले पत्याउनु छ !

०००
सितलपाखा, कीर्तिपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कसले ?

कसले ?

अर्जुन पराजुली
म झोले होइन

म झोले होइन

अर्जुन पराजुली
प्रश्न गर्न मनाही छ…

प्रश्न गर्न मनाही छ…

सुभाषचन्द्र देवकाेटा
जुठोपुरो

जुठोपुरो

मिलन समीर
भोक र भुमरी

भोक र भुमरी

शिवप्रसाद जैशी
भैंसीको दुखेसो

भैंसीको दुखेसो

हेमराज पन्त
अंगुलिमाल‚ बुद्ध र उत्तर-आधुनिक सञ्जाल

अंगुलिमाल‚ बुद्ध र उत्तर-आधुनिक...

राजेन्द्रप्रसाद अधिकारी
0
Would love your thoughts, please comment.x
()
x