साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ठट्यौली गजल

Nepal Telecom ad

हाम्रा भेना आजभोली मात्तिए झैं लाग्छ
भेना भन्दै छेउमा जाँदा पात्तिए झैं लाग्छ !!

कस्तो होला ब्याहोरा नी बोली राख्नु पर्ने
उन्ले बोल्दा बोराको मुख च्यातीए झै लाग्छ !!

भए जती सबै कुरा हाँसी हाँसी गर्छन्
यथार्थको कुरा गर्दा आत्तिए झै लाग्छ !!

दिदी भन्छिन आज कस्ले पिलायो खै कुन्नी
कुटु मारुं गर्दै आउँदा तात्तिए झै लाग्छ !!

उर्लाबारी, मोरङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सुस्तरी

सुस्तरी

पुरूषाेत्तम सिग्देल
व्यर्थै किन झुकेछु म !!

व्यर्थै किन झुकेछु म...

ज्ञानुवाकर पौडेल
फित्कौली गजल

फित्कौली गजल

नन्दलाल आचार्य
मर्दैछस् भनेकै हो

मर्दैछस् भनेकै हो

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x