साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सारा सहमति बिग्रियो

Nepal Telecom ad

हिसाब गर्नुपर्ने छ के कति बिग्रियो
आजसम्मको सारा सहमति बिग्रियो ।

अस्पतालमै कालको शिकार भईन्छ
डाक्टर बिग्रियो या ओखती बिग्रियो !

तान्नेले एक पाइलामात्र तानेको हो
तर जिन्दगीको पुरै गति बिग्रियो ।

जुन दिनदेखि बिचरी ब्रत बस्न थाली
त्यही दिनदेखिनै उस्को पति बिग्रियो ।

अब बिग्रन के नै बाँकी होला र हाम्रो ?
युगौयुग देखिको बलियो पिरती बिग्रियो ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कतै चित् कतै पाेट् बनिस् क्या इमान

कतै चित् कतै पाेट्...

पुरूषाेत्तम सिग्देल
छोडी जानेको ठूलो गुन

छोडी जानेको ठूलो गुन

महेन्द्र उपाध्याय
जहर पनि पिउने रहर भएछ

जहर पनि पिउने रहर...

फित्काैली डटकम
यो उखान पनि पुरानो भइसक्यो ! अब अर्को नयाँ उखान भन्नु न बा !?

यो उखान पनि पुरानो...

राजेश मानन्धर (राजमान)
0
Would love your thoughts, please comment.x
()
x