साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हजुरले जता भन्नुहुन्छ !

Nepal Telecom ad

म हिड्थेँ हजुरले जता भन्नुहुन्छ !
उता हुन्छ बाटो यता भन्नुहुन्छ !

कती गर्छु माया म तौलौँ कसोरी,
बडो जिद्धि गर्दै बता भन्नुहुन्छ !

म भन्दैछु मान्छे बनेको छ ढुंगा !
र ढुंगा हजुर् देवता भन्नुहुन्छ !!

यसो फुर्सदैको कुरा गर्न थाल्यो,
सधैं मात्र त्यै व्यस्तता भन्नुहुन्छ !!

हाल : काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बोल भगवान !

बोल भगवान !

सुदन लुइटेल
माेती

माेती

पुरूषाेत्तम सिग्देल
माछो माछो-भ्यागुतो भन्दिनू

माछो माछो-भ्यागुतो भन्दिनू

महेन्द्र उपाध्याय
0
Would love your thoughts, please comment.x
()
x