साइबर अपराध सम्बन्धी सचेतना सामग्री

किन नहुने ?

Nepal Telecom ad

सामन्तीका सामु गरिबले किन हाँस्नु नहुने
स्वतन्त्र भई कहिल्यै पनि किन बाँच्नु नहुने ।

गरिबकै पसिनाले ठड्याएर महलहरू
त्यहि महलको पिँडीमा दुखीले सुत्नु नहुने ।

लोकतन्त्र गणतन्त्र घर घरमा आए पनि
निमुखाले किन होला ठाडो शिर पार्नु नहुने ।

शोषण र दमन हुन्छ यहि देशका प्रजालाई
अधिकार खोज्दै आखिर देशमा उठ्नु नहुने ।

दबिएर जिउनु पर्ने सोझा सिधा दरिद्रले
देशद्रोहीले भन्दा अघि प्रजाले बढ्नु नहुने ।

अनारमनी– ७, सैनिकमोड झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
धान्न सकिएन

धान्न सकिएन

काशीनाथ मिश्रित
सुस्तरी

सुस्तरी

पुरूषाेत्तम सिग्देल
व्यर्थै किन झुकेछु म !!

व्यर्थै किन झुकेछु म...

ज्ञानुवाकर पौडेल
फित्कौली गजल

फित्कौली गजल

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x