साइबर अपराध सम्बन्धी सचेतना सामग्री

उठाएर सारा डनहरू…

Nepal Telecom ad

के भयो प्रिया हरपल पोखिन्छु भन्छ्यौ
मनको तराजुमा आफैं जोखिन्छु भन्छ्यौ ।

भन भन मन लागेको भन बाँकी नै के छ र
अरुको के कुरा मलाई नै किन्छु भन्छ्यौ ।

सबकी साझा तिमी सबैकी दिलकी रानी
को बाँकी छ र यमराज त चिन्छु भन्छ्यौ ।

भो मलाई छाड टाढिएरै बसौँ नपरौँ नजिकमा
जे जे दिन मिल्दैन त्यही त्यही दिन्छु भन्छ्यौ ।

न रोक्न, छेक्न र देख्न नै सकेँ के गरूँ गरूँ
उठाएर सारा डनहरू बदला लिन्छु भन्छ्यौ ।

धादिङ, हाल : नैकाप, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सहृदयी लिलिपुटलाई !

सहृदयी लिलिपुटलाई !

नवराज लम्साल
नतिजा के आउला ?

नतिजा के आउला ?

मरुभूमि नारायण
हुँदैन कल्याण  जरा नफाली

हुँदैन कल्याण  जरा नफाली

पुरूषाेत्तम सिग्देल
केहि फरक पर्दैन

केहि फरक पर्दैन

सुदन लुइटेल
गजल फित्कौली

गजल फित्कौली

होम सुवेदी
मलाई पनि मिलाईदेऊ…

मलाई पनि मिलाईदेऊ…

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x