साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मान्छेको मन

Nepal Telecom ad

कहिले स्वर्गको क्याबिनमा डुल्यो
कहिले चन्द्रमाको रेष्टुरेन्टतिर भुल्यो
अमेरिकाका भट्टीमा नि बसेकै छ
जापानका हट्टीमा नि पसेकै छ ।
आलीदेखि लालीसम्म
जाँ पनि पुगेकै छ गर्नु नै गर्यो
हैन यी मान्छेका धनसम्पत्तिलाई
माग किन ?
यो दसतिर डुल्ने मान्छेको मनलाई
पनि त हदबन्दी लाउनु पर्यो ।

भोजपुर

 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
फेरि पनि फेल

फेरि पनि फेल

लक्ष्मण लम्साल
बेलाको बोली – १६५

बेलाको बोली – १६५

डा. ऋषि बस्ताकाेटी
चार ठाेकान

चार ठाेकान

रुद्र ज्ञवाली
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

होम सुवेदी
पाँच ठोक्तक

पाँच ठोक्तक

रमेश समर्थन
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
0
Would love your thoughts, please comment.x
()
x