साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मन्त्री भएछ

Nepal Telecom ad

गरी धेर अल्छी सधैँ काम चोथ्र्यो
गफैमात्र हाँक्थ्यो ल है क्यै रहेछ
हिजोसम्मको त्यो फटाहा गुमाने
हरे, हेर लौ आज मन्त्री भएछ ।

थियो भूसतिघ्रे महामूर्ख स्वाँठ
सधैँ दुःख दिन्थ्यो गरी मारकाट
पढेको थियो आठ कक्षा मरेर
थियो वंशभित्रै सबैमाथि हेर ।

न गथ्र्यो कुनै बुद्धिमत्ता कुरो नै
न थ्यो ज्ञानको बुझ्न सक्ने चुरो नै
लुट्यो देश सारा हुँदा पञ्च पैले
दिई दान–चन्दा भयो साधु ऐले ।

चुनेछन् सबैले उतै माथिबाट
उसैको भलो भो दरै हो ललाट
सधैँ दुःख गर्ने दुखी नै छ आज
बन्यो ठालु जो हो उही गर्छ राज ।

छि ! कस्तो अचम्मै लु केके भएछ
हिजोसम्मको त्यो फटाहा गुमाने
हरे, हेर लौ आज मन्त्री भएछ ।

जुरोपानी, झापा

 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अन्तिम इच्छा

अन्तिम इच्छा

परशुराम पराजुली
अन्तिम इच्छा

अन्तिम इच्छा

परशुराम पराजुली
अन्तिम इच्छा

अन्तिम इच्छा

परशुराम पराजुली
निर्णय

निर्णय

परशुराम पराजुली
आन्दोलन

आन्दोलन

परशुराम पराजुली
मोर्निङ वाक

मोर्निङ वाक

परशुराम पराजुली
कालेको ‘बा’

कालेको ‘बा’

रणबहादुर बुढाथोकी ‘भैया’
भर्खर नुहाएको सहर

भर्खर नुहाएको सहर

डा. दामाेदर पुडासैनी किशाेर
किनकि, म नर्स हुँ

किनकि, म नर्स हुँ

पार्वती पुडासैनी
म को हुँ ?

म को हुँ ?

युवराज भण्डारी
उत्पात भो

उत्पात भो

हेम अधिकारी
0
Would love your thoughts, please comment.x
()
x