साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पेशलका स्पेशल ठोक्तक

Nepal Telecom ad

सङ्कटकाल

सङ्कटकालसँगै
भट्टी र भट्टीवाल्नीहरू बढे
रक्सी खाने छुटले
युवाहरू दिउँसै सडकमा लडे,
आस्था र विश्वासको स्खलनपछि
सिद्धान्तहरू पनि सबै डढे ।

परीक्षा

चोरीबाट क्रमशः पदोन्नति भई
डकैतीसम्मै पुगेको छ
पढ्दै नपढी पास चाहिने रोगले
यहाँ शिक्षाको मुहान नै सुकेको छ ।

चल्तीका शब्द

माइक्रो बस सहरमा
माइक्रो मिडी रहरमा
माइक्रो इकोनोमिक्स बजारमा
माइक्रो बायोलोजी हजारमा
चल्तीका शब्दले
सर्मसर्ममै मर्म पार्छ ।

मन्थली, रामेछाप

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
फिरादपत्र

फिरादपत्र

पेशल आचार्य
चार ठोकान

चार ठोकान

रमेश समर्थन
पाँच ठाेक्तक

पाँच ठाेक्तक

होम सुवेदी
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
चार ठोक्तक

चार ठोक्तक

रमेश समर्थन
छन्दोबद्ध ठाेक्तक

छन्दोबद्ध ठाेक्तक

बिन्दु दहाल ‘मूकदर्शक’
बेलाको बोली – १६९

बेलाको बोली – १६९

डा. ऋषि बस्ताकाेटी
0
Would love your thoughts, please comment.x
()
x