साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पेशलका स्पेसल मुक्तक (१३)

Nepal Telecom ad

जनता
जनता चुनावताका भगवान् हो,
संसद गठन पछि नादान हो ।
हातै काटेर दिएपछि कस्ले हेर्छ र ?
पाँच वर्षसम्म जनता चबाएको पान हो !!

राजनीति
दृष्टांश त महाभारतका छन्
तैपनि राजनीति नशा हो,
जित्नेलाई मालामाल हुने मौका,
हार्नेलाई ‘उल्का र भ्रामरी’को दशा हो ।

शिक्षक
छत्तीस साल भन्दा अघि मान्दथे सबैले
अठ्ठाइस पूर्वको कुरा गन्दथे सबैले,
छयालीसपछि शिक्षकको मनितो हरायो –
राजनीति गर्छन् अब शिक्षकलाई मान्दैनन् कसैले !!

खोजी
मान्छेभित्र पशु छ क्यारे ! ह्वास्सै गनायो
आफू मात्रै बाँचु भन्छ प्रष्टै चिनायो ।
आधुनिकता भित्र मानवता डराएपछि,
दया, धर्म र सहयोग खै ! कता हरायो ?

मन्थली, रामेछाप

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
फिरादपत्र

फिरादपत्र

पेशल आचार्य
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
पाँच ठाेक्तक

पाँच ठाेक्तक

रमेश समर्थन
चार ठाेक्तक

चार ठाेक्तक

कुमार खड्का
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
बेलाको बोली – १७१

बेलाको बोली – १७१

डा. ऋषि बस्ताकाेटी
0
Would love your thoughts, please comment.x
()
x