साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मनमा राख्न सकिन्छ ?

Nepal Telecom ad

बोतलको पेप्सीले
आँखा लगाई सेक्सीले
बाउले कुटे कुच्चेको डेक्चीले
नगई पनि नहुने
गएर पनि नहुने
साथै ल्याउन नमिल्ने
भन्नलाई सर्वत्र पाइने
आँखा अगाडि नदेख्ने
बाँड्न पनि नसकिने
ढाँट्न पनि नपाइने
सबैलाई समान नगर्ने
सम्झनेलाई वर
बिर्सनेलाई वास्तै नगर्ने
ल्याउने लैजाने उनैको हातमा
दुख पर्दा पुकारिने
सुख पर्दा टाढी जाने
किन्न जाँदा पोस्टर मात्र पाइने
भगवानलाई के मनमा राख्न सकिन्छ ?

काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मान्छे

मान्छे

साधुराम खड्का
जित र हार

जित र हार

साधुराम खड्का
परिवर्तनकाे तुफान !

परिवर्तनकाे तुफान !

साधुराम खड्का
हाम्रो बानी

हाम्रो बानी

साधुराम खड्का
हिसाब मिलान

हिसाब मिलान

साधुराम खड्का
नाैलाे युग, अभिनव वहार ? 

नाैलाे युग, अभिनव वहार...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
नशा

नशा

लोक सुब्बा
चिया अब पकाएरै भारततिर पठाउने गर भन्न खाेज्या हाे कि भारतले ! साेध्न पर्‍याे सरकार !?

चिया अब पकाएरै भारततिर...

राजेश मानन्धर (राजमान)
वैदेशिक रोजगार

वैदेशिक रोजगार

ईश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x