साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ए देश ! मेरो परिवेश कता हरायो ?

Nepal Telecom ad

ए देश ! मेरो परिवेश कता हरायो ?
एउटै हिमाल पहाड मधेश कता हरायो ?

स्वयम्भु लुम्बिनी र बौद्ध सबै त्यहीँ छन्
त्यतै बुद्धको थियो सन्देश कता हरायो ?

पुतलीको रङ्ग उस्तै, उस्तै छ फूल बगैंचा
यी तिन बिचको त्यो भावावेश कता हरायो ?

कस्तो हुरी यो आयो, ओहो के के उडायो ?
सप्पै रङ्गका चङ्गा उड्ने आकाश कता हरायो ?

हिमाल त्यसैगरी हाँस्दै छ जसरी हाँस्थ्यो पहिले
त्यसको हाँसोले ल्याउने ममता कता हरायो ?

माटो उस्तै छ, उस्तै छन् खेत बारी र पाखा पखेरू
यिनमा उम्रने प्रेम–लहरीको उल्लास कता हरायो ?
ए देश ! मेरो परिवेश कता हरायो ?

सप्पै जना आफ्नै लाग्थे, सप्पै ठाउँ आफ्नै लाग्थ्यो
आफ्नै घर आँगन पनि बिरानु लाग्न थाल्यो,

मेरो घर–गाउँ कता हरायो ?
ए देश ! मेरो परिवेश कता हरायो ?

बत्तिसपुतली, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
देखिने नै तथ्याङ्कमा मात्र हाे नि त ! अनि बजारमा किन देखिनु पर्‍यो भन्या ?!

देखिने नै तथ्याङ्कमा मात्र...

राजेश मानन्धर (राजमान)
भित्ताका कार्टुनहरु

भित्ताका कार्टुनहरु

ढाकामाेहन बराल
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
0
Would love your thoughts, please comment.x
()
x