साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आफन्त र मित्रहरू

र, मेरा बुझकी आफन्त र मित्रहरू पनि बलेको आगो खोज्दै यताउति लागेका छन् र, अचानक भेट हुँदा पनि नजर अन्तै पन्छाइ हाल्छन् ।

Nepal Telecom ad

हरि काेर्काली :

मेरा खल्तीहरू छनछनाउन्जेल
र, काँधमा राष्ट्रको सिन्दुर छउन्जेल
थुप्रै आफन्त र मित्रहरू थिए
सबै सधैं पधारिन्थे
खान्ये खेल्थे
सानन्द रमाउँथे
अनि,
कामनाका पेटाराहरू खोल्दै
यस्तो गरिदेऊ भन्थे
उस्तो गरिदेऊ भन्थे
मेरै वरिपरि भुनभुनाइ रहन्थे ।

कतिलाई भनेर गराइ दिनु पर्थ्यो
कतिलाई भनेर नगराइ दिनु पर्थ्यो ।

अब मेरा खल्तीहरू स्याप्प छन्
छनछनाउन्नन् शान्त छन्
काँधमा राष्ट्रको सिन्दुर पनि छैन
र, मेरा बुझकी आफन्त र मित्रहरू पनि
बलेको आगो खोज्दै
यताउति लागेका छन्
र, अचानक भेट हुँदा पनि
नजर अन्तै पन्छाइ हाल्छन् ।

०००
नेपाल बन्द (२०६८)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सुशासन र जुत्ता

सुशासन र जुत्ता

हरि कोर्काली
सपना र सरकार

सपना र सरकार

हरि कोर्काली
अक्कली

अक्कली

हरि कोर्काली
नामर्दको जागिर

नामर्दको जागिर

हरि कोर्काली
अब पनि बा नै आउनुहुनेछ

अब पनि बा नै...

हरि कोर्काली
कहरमा कुम्ल्याउने रहर

कहरमा कुम्ल्याउने रहर

डा. बमबहादुर जिताली
गर्न चाहिँ गाह्राे

गर्न चाहिँ गाह्राे

डा. सत्यराज थपलिया
भजन

भजन

शेषराज भट्टराई
लाेग्ने र गधा

लाेग्ने र गधा

खगेन्द्र नेउपाने
टाउको

टाउको

भोलानाथ सुबेदी
देश ?

देश ?

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
0
Would love your thoughts, please comment.x
()
x