साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नामर्दको जागिर

फाटफुटे अकासे खेतीले चाडवाड धान्नु पर्ने को इष्ट को अनिष्ट सबैसँग टाढिनु पर्ने । विचरालाई जागिर पनि घाँडो खानभन्दा पनि थाम्न सारो बढ्नभन्दा पनि अड्न गारो ।

Nepal Telecom ad

हरि काेर्काली :

बल्लतल्लको एउटा जागिर
खानभन्दा पनि थाम्न गारो
बढ्न भन्दा पनि अड्न सारो ।

लालाबालाको शिक्षादीक्षा
जसो तसो चल्ने
विहान बेलुकाको छाक पनि
झल्लो खल्लो भन्दा नबढ्ने
फाटफुटे अकासे खेतीले
चाडवाड धान्नु पर्ने
को इष्ट को अनिष्ट
सबैसँग टाढिनु पर्ने ।

विचरालाई जागिर पनि घाँडो
खानभन्दा पनि थाम्न सारो
बढ्नभन्दा पनि अड्न गारो ।

०००
नेपाल बन्द (२०७०)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सुशासन र जुत्ता

सुशासन र जुत्ता

हरि कोर्काली
आफन्त र मित्रहरू

आफन्त र मित्रहरू

हरि कोर्काली
सपना र सरकार

सपना र सरकार

हरि कोर्काली
अक्कली

अक्कली

हरि कोर्काली
अब पनि बा नै आउनुहुनेछ

अब पनि बा नै...

हरि कोर्काली
कालो भयो उर्वरा

कालो भयो उर्वरा

माधव पोखरेल गोज्याङ्ग्रे
सल्लाह दिने सयौँ यहाँ, साथ दिने कोही छैन

सल्लाह दिने सयौँ यहाँ,...

लक्ष्मण नेवटिया
भर्चुअल बाढी

भर्चुअल बाढी

नन्दलाल आचार्य
सिंहदरबारको ढोका

सिंहदरबारको ढोका

लक्ष्मी रिजाल
म प्राज्ञ

म प्राज्ञ

बिन्दु दहाल ‘मूकदर्शक’
धोती समा बाउरे

धोती समा बाउरे

बालकृष्ण खनाल
0
Would love your thoughts, please comment.x
()
x