साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कैले बन्ला संविधान !

Nepal Telecom ad

उसले सार्यो कुरान अघि, मैले सारेँ गीता
अर्को आई बोल्यो फेरि, ठूलो परमपिता ।

जन्म दिई भोकै मार्छौ, तिम्रो सृष्टिमा नि
लौन प्रभु किन देनौ एकै गाँस सिता ।

रहस्यको पर्दा खुल्यो धेरै पछिबाट
फसाउने रै’छे मोरी पूरै विवाहिता ।

कैले बन्ला मेरो देश, कैले संविधान !
छौ कि कतै लुकी बस्या यसको रचयिता !

सत्य कुरा गरेको छु चित्त नदुखाउनू
मैले बोल्या कुराहरू लाग्न सक्छन् तीता ।

भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
हुँदैन कल्याण जरा नफाली

हुँदैन कल्याण जरा नफाली

पुरूषाेत्तम सिग्देल
उद्दण्डलाई कसले लुकायो ?

उद्दण्डलाई कसले लुकायो ?

घनश्याम न्यौपाने ‘परिश्रमी’
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
देखिने नै तथ्याङ्कमा मात्र हाे नि त ! अनि बजारमा किन देखिनु पर्‍यो भन्या ?!

देखिने नै तथ्याङ्कमा मात्र...

राजेश मानन्धर (राजमान)
0
Would love your thoughts, please comment.x
()
x