साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बल्ल बुझ्दैछु

Nepal Telecom ad

कस्ता हुन्छन् धोकेवाज ! बल्ल बुझ्दैछु,
यो बस्ति र यो समाज, बल्ल बुझ्दैछु ।

जन्मभूमि आमा हुन्, छाड्दिन भन्थेँ,
किन चढेँ म जहाज ! बल्ल बुझ्दैछु ।

केटो मनको उदार छ, धोका खान्छ धेर !
बा’ले गर्या यो अन्दाज, बल्ल बुझ्दैछु ।

भात मात्र पकाउँथिन्, पाहुना आउँदा आमा,
किन ढाक्थिन लोकलाज ! बल्ल बुझ्दैछु ।

फोस्रो गजल लेखेर, हातमा लाग्यो उही,
न छ तालि, न छ ताज, बल्ल बुझ्दैछु ।

पेप्सीकोला, काठमाडौं
हाल– आबुधाबी (यु.ए.ई.)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
हुँदैन कल्याण जरा नफाली

हुँदैन कल्याण जरा नफाली

पुरूषाेत्तम सिग्देल
उद्दण्डलाई कसले लुकायो ?

उद्दण्डलाई कसले लुकायो ?

घनश्याम न्यौपाने ‘परिश्रमी’
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
देखिने नै तथ्याङ्कमा मात्र हाे नि त ! अनि बजारमा किन देखिनु पर्‍यो भन्या ?!

देखिने नै तथ्याङ्कमा मात्र...

राजेश मानन्धर (राजमान)
0
Would love your thoughts, please comment.x
()
x